धवलागिरि गाउँपालिकामा १३ जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), भदौ १९ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर … Continue reading धवलागिरि गाउँपालिकामा १३ जलविद्युत आयोजना